default_image

8 years ago

August 22, 2017

साफ यू-१५ : भुटान र बंगलादेश भिड्दै

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज भुटान र बंगलादेश भिड्दै छन् । यसअघि दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरिसके पनि आजको खेलले समूह बिजेताको टुंगो लगाउने छ ।

bhutan

सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगितामा दुवै टोलीले आफ्नो पहिलो खेल जितेको छ । प्रतियोगिताको पहिलो खेलमा साविक बिजेता बंगलादेशले श्रलंकालाई ४-० ले पराजित गरेको थियो भने भुटानले पनि श्रीलंकालाई ६-० ले हराएको हो ।

समूह ‘बी’ मा नेपाल र भारतले अन्तिम चारमा स्थान बनाइसकेपनि भोलीको खेलले समूह बिजेता र उपविजेताको टुंगो लगाउने छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.