default_image

9 years ago

November 26, 2015

मल्पी ईन्टरनेशनललाई कोन्कोर्ड फूटबलको उपाधि

115 views

0 Bookmark

काठमाडौं, मङशिर १० गते ।
मल्पी ईन्टरनेशनल स्कुलले भारतको लाखनाउमा भएको कोन्कोर्ड ईन्टरनेशनल फूटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

concord school winners

१६ वटा स्कुलहरु सम्मलित प्रतियोगितामा मल्पिले फाइनलमा लाखनाउकै मन्ट फ्रन्ट स्कुललाई टाइ-ब्रेकरमा ५-४ ले पराजित गरेको छ । निर्धारित  समय २-२ मा टुङिएपछी खेल पेनाल्टिमा लम्बिएको थियो ।

कोच सैलेश कर्माचार्यले सबै खेलाडि, टिम म्यानेजर अर्जुन छेत्री  र मल्पी ईन्टरनेशनल स्कुल काभ्रेको सहयोगले प्रतियोगिता जित्न थप उर्जा मिलेको जानकारी दिए । उनले फाइनल खेलमा मन्ट फ्रन्टले फिजिकल खेले पनि आफ्नो टोली टेकनिकल्ली राम्रो भएका कारण धेरै फाइदा भएको बताए ।

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्र्पात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

May 15, 2025

एन्फा अध्यक्ष नेम्वाङविरुद्ध अवहेलनाको मुद्दा दायर

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध  अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]

Success

Thank you for your time.