7 years ago
August 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यू-१५ च्याम्पियनसिपमा सोमबार नेपालले पहिलो खेल खेल्दैछ । एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा हुने खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ ।
पहिलो खेलको तयारीमा रहेको नेपाली टोलीले एन्फा टेक्निकल सेन्टरको कृतिम मैदानमा प्रशिक्षण गर्यो । सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको टोलीले मुख्यतः सेट पिस अन्तर्गत फ्रि-किकको प्रशिक्षणमा ध्यान दियो ।
हेर्नुहोस प्रशिक्षण तस्बिरहरु : तस्बिर – बिबेक सुबेदी / हाम्रो खेलकुद
November 20, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]
November 20, 2024
एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]
November 20, 2024
एजेन्सी – नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनी हंगेरीसँग बराबरीमा रोकिएको छ । जर्मनी र हंगेरीले बुधवार बिहान १-१ को बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा हंगेरीका लागि डोमिनिक स्जोबोज्लाईले गोल गर्दा जर्मनीका लागि फेलिक्स नमेचाले गोल गरे । यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको जर्मनीका लागि ७६औं मिनेटमा नमेचाको गोलसँगै सुरुवाती अग्रता लिएको […]