default_image

9 years ago

November 18, 2015

सागरको प्रतिबन्धमा अनिललाई कप्तानको जिम्मेवारी

164 views

0 Bookmark

म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टोलिका कप्तान सागर थापा  र उपकप्तान सन्दिप राइ दुबै परे पछी नेपाल फूटबल टोलिको कप्तानीको जिम्मा कसले पाउने भन्ने कुरा सबैको चासोको विषय हो तर हालै यो विषयले केहि सङ्केत पाएको छ  ।

ANil Gurung

हाम्रो खेलकुद श्रोत अनुसार नेपालको कप्तानको हैसियतमा बेलोन डि’ओर अवार्डमा अनिल गुरुङले आफ्नो मत खसाएका छन ।

बेलोन डि’ओरको लागी हरेक देशका प्रशिक्षक  , कप्तान र एक मिडिया कर्मिले भोट गर्छन ।

यस कदमले अनिल गुरुङ आगमी दिनमा राष्ट्रिय टोलिको जर्सीसँगै आर्म ब्यान्डमा देखिन सक्ने कुरा सङ्केत गर्दछ ।

April 30, 2025

पिएसजीसँग आर्सनलको हार

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]

April 29, 2025

एपिएफ महिला फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी‌ प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]

April 29, 2025

च्याम्पियन्स लिग सेमिफाइनल – आर्सनल र पिएसजी भिड्दै

एजेन्सी- च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज राति आर्सनल र पेरिस सेन्ट-जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुँदैछ। इमिरेट्स स्टेडियममा खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। पहिलो पटक च्याम्पियन्स लिग जित्ने दाउमा रहेको आर्सनलको लागि यो महत्वपूर्ण खेल हुनेछ। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘हामीले यस प्रतियोगितामा सम्भवत सबैभन्दा बलियो टिम रियल मड्रिडलाई होम एण्ड अवे […]

Success

Thank you for your time.