default_image

9 years ago

November 17, 2015

पाखर कप फूटबल प्रतियोगिता मङ्शीर ६ गतेबाट

94 views

0 Bookmark

मङ्शीर १ गते, काठमाडौं ।
यही आउदो मङ्शीर ६ गतेबाट सिन्धुपाल्चोकको जिरी स्तिथ लामाचौर खेल मैदानमा प्रथम पाखर कप फूटबल प्रतियोगिता आयोजन हुन गैरहेको छ । प्रतियोगिताको कुल लागत खर्च ७,५५,००० हुने आयोजक संयुक्त पाखर क्लबका अध्यक्ष देब दोर्जे तामाङले दिए ।

first pakhar cup football tournament

यस प्रतियोगितामा सिन्धुपाल्चोक, दोलखा, काभ्रे र काठमाडौंका क्लबहरुले भाग लिने छन । नक-आउट प्रणलिमा खेलहरु खेलाईने यस प्रतियोगितमा जिल्ला बहिरका सबै क्लबलाई खाने बस्ने वेवास्ता आयोजकलेनै गर्ने छ । बिजेता टोली ले १,००,००० र उपबिजेताले ५०,००० प्राप्त गर्ने छन ।

प्रतियोगिताको लागि क्लिन इनर्जी बैंक, ठुलो पोखर गाबिस, क्रीसन एड र अन्य संघ संस्थाहरुले आर्थिक सहयोग गर्ने जनाइएको छ ।

January 18, 2025

बागलुङ प्रहरीलाई स्मृति कप फुटबल उपाधि

अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

Success

Thank you for your time.