default_image

7 years ago

July 13, 2017

रियल म्याड्रिडको प्रि-सिजन खेल तालिका

55 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिड नयाँ सिजनको तयारीका लागि हाल प्रि-सिजनको खेल खेल्न अमेरिकामा छ। इन्टरनेसनल च्याम्पियन्स कपमा रियलले तीन खेल खेल्नेछ भने त्यसबाहेक अमेरिकामा नै स्पेनिस च्याम्पियनले एमएलएस अल स्टार्ससँग मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाउनेछ ।

रियल म्याड्रिडले क्यालिफोर्नियामा हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ भने उक्त प्रतियोगितामा रियलले म्यानचेस्टर सिटी र बार्सिलोनाको पनि सामना गर्ने छ। जुलाई २३मा पहिलो खेल खेल्ने रियलले ६५ हजार समर्थक अटाउने क्षमता भएको सेन्टा क्लाराको लिभा रंगशालामा म्यानचेस्टर युनाइटेडको सामान गर्ने छ। त्यस्तै तिन दिन पछि जुलाई २६ मा लस एन्जलसमा सिटीको सामना गर्ने छ। इन्टरनेसनल च्याम्पियन्स कपको अन्तिम खेलमा जुलाई २८मा रियलले बार्सिलोनाको सामना गर्नेछ।

खेल तालिका:

Real

December 26, 2024

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण  पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]

December 26, 2024

थ्री स्टारको यू-१६ टिमलाई आफ्नै समर्थकको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको एन्फा यू१६ लिगका लागि थ्री स्टार क्लबले आफ्नो समर्थकबाट प्रायोजन पाएको छ । लामो समयदेखि क्लबको समर्थन गर्दै आएका हाल अष्ट्रेलिया निवासी अरुण तिवारीले क्लबको यू१६ टोलीलाई आफ्नो कम्पनि सिल्भर रे रिअल्टिमार्फत प्रायोजन गरेका हुन् । थ्री स्टारले आफ्नो सामाजिक संजालमार्फत प्रायोजन […]

December 26, 2024

प्याब्सन बुढानिलकण्ठ र हिमालयन शेर्पाबिच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]

Success

Thank you for your time.