7 years ago
July 9, 2017
एजेन्सी – रिलिज क्लज भन्नाले कुनैपनि खेलाडीले आफुले क्लब छाड्न चाहेको खण्डमा तिर्नुपर्ने रकम बुझिन्छ। कुनै अवस्थामा उक्त रकम क्लबले खेलाडीलाई सम्झौता खारेज गर्न तिरिने रकम पनि हुन सक्छ।
विश्व फुटबलमा ठुला क्लबले आफ्ना खेलाडीहरुलाई अन्य क्लबले सजिलै किन्न नदिन रिलिज क्लजको प्रयोग गरिन्छ। सामान्यतया स्पेनका क्लबहरुले मात्र रिलिज क्लज राख्ने गरेको पाइएको छ। स्पेनको कानुन अनुसार खेलाडीले आफ्नो सम्झौता खारेज गर्न तोकिएको रकम तिरे पुग्ने प्रावधान अनिवार्य रहेको छ। त्यसैकारणले विश्व फुटबलका शीर्ष १० रिलिज क्लजमा रियल म्याड्रिड र बार्सिलोनाकै वर्चस्व रहेको छ।
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ टोली सहभागी […]
December 25, 2024
दिपक बोहोरा, पाँचथर झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो। चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी फोफनाको […]