10 years ago
August 19, 2015
भर्खरै बेल्जियम लीग क्लब के भि ब्रुज्जबाट तालिम लिएर नेपाल आएका नेपाली यु-१९ का कप्तान बिमल घर्ती मगर योपाली भने भारतलाई जित्नेमा बिस्वोस्त देखिएका छन ।
नेपालले यु-१९ साफ प्रतियोगितामा पहिलो खेल भोली दीउसो भुटानसँग खेल्दैछ । प्रतियोगिता अगाडीको पत्रकार सम्मेलनमा बोल्दै बिमलाले भने.” म बेल्जियम म अभ्यास गरिरहदा मैले मेरो टीम मेटहरु सँग तयारी गर्न पाइंन तर म अफुले यूरोपमा सिकीको सम्पूर्ण शिपहरु भोली खेलमा देखाउन तत्पर छु ।”
नेपाल बिगतमा हरेक उमेरसमुहको खेलहरु मा भारतसँग पराजित हुँदै आइराखेको च, तर यसपली चांही बिमल बिजय प्राप्त गर्नेमा निस्चित देखिएका छन । उनले भने,” यसपली हामी उत्कृष्ट मैदनमा खेल्नेछौ जहाँ घामपानी र मौसमले केहि पनि फरक पर्ने छैन ।”
नेपालले समुहमा भुटान र बाङ्लादेश सँग खेल्दै छ । नेपालले भोली देउसो ३स्३० मा भुटान बिरुद्धा पहिलो खेल खेल्दै छ ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]