9 years ago
November 7, 2015
कार्तिक २१, काठमाडौं
भारतमा हुने साफ सुजुकी कपको प्रशिक्षणमा केहि खेलाडीहरुले सामान्य चोटको कारण प्रशिक्षण छुटाएका छन ।
यु १९ टोलिको कप्तान बिमल घर्ती मगरले बाँया खुट्टाको चोटको कारण ट्रेनिङ छुटाए र राष्ट्रिय टोलिका स्ट्राइकर भरत खवास दाँया घुडामा लागेको चोटको कारण आराम गरे ।
राष्ट्रिय टोलिका फिजियो सुरज भुसालले दुबैको चोट डरलाग्दो नभएको र केहि दिनको बिश्राम पछी स्ट्राइकर द्वय प्रशिक्षणमा फर्किने जानकारी दिए ।
त्यसै गरी भुसालको जानकारी अनुसार तीन दिन चोटको कारण छुटाएका आर्मीका टेक बाहादुर बुडाथोकी पुर्ण प्रशिक्षणमा फर्केका छन भने बिशाल श्रेष्ठको चोट निको हुन समय लागेपछी दिनेश थापालाई प्रशिक्षणमा बोलाईएको हो ।
त्यसै गरी चोट्ग्रस्त बिनोद कार्की को घुडाको समस्या ले उनलाई अझै केहि दिन बाट बाहिर राख्ने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]