default_image

9 years ago

August 19, 2015

यू-१९ साफको तयारी पुरा

117 views

0 Bookmark

अखिल नेपाल फुटबल संघले  (एन्फा) यू-१९ साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको  छ।  प्रतियोगितको सम्पूर्ण खेलहरु सातदोबाटो स्थित कृतृम घासे मैदानमा खेलाईने छ ।  प्रतियोगिता अगस्त २० देखी अगस्त २८ सम्म चल्ने छ ।  
यू-१९ साफको तयारी पुरा

यू-१९ साफको तयारी पुरा

भुटान र माल्दिभ्सलाई ठमेलस्थित मनाङ होटेलमा तथा नेपाल, बंगलादेश, भारत र अफगानिस्तानलाई गोदावरीस्थित होटेल भ्यु भृकुटीमा बसोबासको व्यवस्था गरिएको छ।
च्याम्पियनसिप सञ्चालनका लागि ७८ करोड रुपैयाँ खर्च हुने एन्फाले जनाएको छ । जसका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ५० हजार अमेरिकी डलर उपलब्ध गराएको छ। नपुग रकम दर्शक शुल्कबाट जुटाइने तुलाधरले बताए।
पाँच हजार दर्शक क्षमताको एन्फा प्यारापिटमा विशिष्टतर्फ पाँच सय र साधारणतर्फ दुई हजार पाँच सयमात्र दर्शक राखिनेछ। दर्शक शुल्क तीन सय र दुई सय कायम गरिएको एन्फाले जनाएको छ। यस च्याम्पियसिपलाई विनाशकारी भूकम्पपछि बिग्रिएको नेपालको छविलाई चिर्ने विश्वास गरिएको छ।

 

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]

November 23, 2024

सरस्वती क्लबले थ्री बाइथ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आइएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता […]

November 23, 2024

रोनाल्डोको गोलको बाबजुद अल नासारको हार

एजेन्सी – अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासार पराजित भएको छ। अल कादसियाले अल नासरविरुद्ध २-१ ले जित निकालेको छ । किङ्ग साउदी युनिभर्सिटी स्टेडियममा शुक्रवार अल नासरले सुरुवाती अग्रता लिएको थियो । खेलको ३२औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर, त्यसको ५ मिनेटपछि अल कादसियाका जुलियन क्विनोन्सले […]

Success

Thank you for your time.