default_image

8 years ago

June 13, 2017

यमनविरुद्ध नेपालको सुरुवाती ११ घोषणा

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि सुरुवाती एघारको घोषणा गरेको छ।

सुरुवाती एघारमा पछिल्लो खेलमा सुरुवात गरेका बिमल घर्ती मगर र हेमन गुरुङ परेका छैनन्। भरत खवास र विशाल राई सुरुवाती एघारमा परेका छन्।

सम्भावित सुरुवाती एघार:

किरण चेम्जोङ

कमल श्रेष्ठ – अनन्त तामाङ – आदित्य चौधरी – बिराज महर्जन (क)

अन्जन बिष्ट – रोहित चन्द – विशाल राई – सुजल श्रेष्ठ

नवयुग श्रेष्ठ – भरत खवास

March 13, 2025

राष्ट्रिय महिला फुटबल यसै साता सुरु हुँदै

सुशील पन्त क्षेत्री,चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगिता यसै साता सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ३ गतेदेखि ९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । प्रतियोगितामा एपिएफ फुटबल […]

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

Success

Thank you for your time.