default_image

9 years ago

November 3, 2015

नेपाल पुलिस – म्याच फिक्सिङमा पूर्व फिजिसियन डेजिब थापा पनि संलग्न

108 views

0 Bookmark

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भएको म्याच फिक्सिङमा राष्ट्रिय टोलीका फिजिसियनको पनि संलग्नता रहेको खुलासा नेपाल प्रहरीले गरेको छ ।

Dejib

लामो समय राष्ट्रिय टोलीका फिजियोका रूपमा काम गरेका डेजिव थापाको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ तर, थापा हाल अमेरिकामा रहेकाले फरार प्रतिवादी बनाई मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको छ ।

म्याच फिक्सिङको आरोपमा अनुसन्धानको दायरामा तानिएका मलेसियाका पूर्वराष्ट्रिय खेलाडी केसभान पटानको नामबाट थापाको नाममा एकपटक करिब तीन हजार डलर वेस्टर्न युनियन मनी ट्रान्सफरबाट आएको प्रहरीले दाबी गरेको  नयाँ पत्रीकाले उल्लेख गरेको छ ।

डेजिब रियल म्याड्रीडबाट स्पोर्ट्स ग्राडुएट हुन र हाल संयुक्तराज्य अमेरिकामा छन । डेजिब थ्री स्टारका पनि फिजियो रहेका थिए ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.