8 years ago
June 6, 2017
मुम्बई (हाम्रो खेलकुद) – भारतविरुद्ध मंगलबार साँझ हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको बारेमा सम्पूर्ण जानकारी पाउनुहोस् ।
१. खेल समय , लाइभ कसरी हेर्ने , कुन टेलिभिजन च्यानलले दिन्छ लाइभ जस्ता जानकारी यहाँ थिचेर पाउनुहोस्
२. नेपालका २० खेलाडीहरु को को हुन् ?, जानकारीका लागि यहाँ क्लिक गर्नुहोस
३. नेपाल को सुरुवाती ११ यहाँ हेर्न सक्नु हुनेछ
४. कस्तो छ नेपाल र भारतको हेड टु हेड नतिजा ? यहाँ हेर्नुहोस
५. थप जानकारी – नेपाल र भारतको खेलको म्याच टिकट बुकमाइसो (Bookmyshow.com) बाट भारु २०० मा किन्न सकिनेछ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]