default_image

8 years ago

June 5, 2017

भारत विरुद्ध नेपाल – सम्पूर्ण जानकारी (लाइभ कसरि हेर्ने?)

86 views

0 Bookmark

मुम्बई (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग घरेलु मैदानमा  खेल्नुअघि नेपालले तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल सम्बन्धि सम्पूर्ण जानकारी यहाँ लिन सक्नु हुनेछ :

Nepal India

लाईभ कसरी हेर्ने ?

खेलको लाईभ विभिन्न तरिकाबाट अनलाइन तथा टेलिभिजनमा हेर्न सकिने छ  । हाम्रो खेलकुदको फेसबुकले लाईभ भिडियो दिनेछ । पेज लाईक गरी लाईभ हेर्नुहोस ।

खेल हुने मिती : मंगलबार [जुन ०६, २०१७ | जेठ २३, २०७४]

नेपाली समय : बेलुकी ७:१५

मैदान : मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदान

प्रत्यक्ष प्रसारण  :  स्टार स्पोर्ट्स टु तथा स्टार स्पोर्ट्स टु एच डी

लाइभ स्ट्रिमीङ हाम्रो खेलकुदको फेसबुक पेजमार्फत पनि हुनेछ

January 19, 2025

झापा ११ सिक्किमको चिफ मिनिस्टर्स गोल्ड कपको फाइनलमा

हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]

January 19, 2025

आर्मी क्वालिफायर १ मा, चन्द्रा एक्लैको ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]

January 19, 2025

‘कँडेल कप’ फागुन अन्तिम साता

मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]

Success

Thank you for your time.