default_image

8 years ago

May 24, 2017

मलेसियाबिरुद्धको दोस्रो खेलको पहिलो हाफमा नेपाल २-०ले पछाडी

98 views

0 Bookmark

सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच जारी अन्तराष्ट्रिय मैत्रीपूर्ण  खेलको पहिलो हाफको समाप्तिमा नेपाल दुई गोलले पछाडी परेको छ। 

नेपाल खेलको सुरुआती समयमै सम्हालिन नसक्दा गोल खान पुगेको थियो।  मलेसियाका लागि सेराईलिन एलि पियुसले चौथो मिनेटमा गोल गर्दै आग्रता दिलाएकी हुन्। खेलको ४२औ मिनेटमा नुराथिरहले गोल गर्दै मलेसियाको आग्रता दोब्बर परेकी थिइन्।

२२ तारिखमा भएको पहिलो मैत्रीपूर्ण खेल १-१को बराबरीमा सकिएको थियो।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.