default_image

8 years ago

May 18, 2017

युभेन्टसलाई लगातार तेश्रो कोप्पा इटालीया

105 views

0 Bookmark

रोम (एजेन्सी) – इटालीयन महारथी युभेन्टसले बुधबार रातीको फाइनल खेलमा लाजियोलाई २-०ले पराजित गर्दै कोप्पा इटालीयाको उपाधि लगातार तेश्रो पटक जितेको छ।

ड्यानी आल्भेसको १२औं मिनेटको उत्कृष्ट भली गोलसँगै अग्रता लिएको युभेन्टसले २४औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। लियोनार्डो बोनुचीले गरेको उक्त गोल निर्णायक सावित भएपछि युभोन्टसले उपाधि जितेको हो।

लिगको शीर्ष स्थानमा रहेको युभेन्टस च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ। यस सिजन ‘ट्रेबल’ गर्ने धुनमा रहेका प्रश्कषक मासिमिलानो एलेग्रीले टोली उक्त सपना पुरा गर्न योग्य रहेको बताएका छन्।

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.