default_image

9 years ago

October 17, 2015

थ्री स्टार विरुद्ध मनाङ : सम्भावित एघार

128 views

0 Bookmark

रेडबुल राष्ट्रिय लिग अन्तर्गत अन्तिम खेलमा आज थ्रि स्टार र मनाङ उपाधिका लागि भिड्दै छन्| यस खेलका लागि सम्भावित ११ यसप्रकार छ:

Biraj Maharjan

थ्री स्टार क्लब:

किरण चेम्जोंग

रंजित धिमाल – पिटर सेगुन – विष्णु सुनुवार – सरोज दाहाल

विजय गुरुङ – बिक्रम लामा – निराजन खड्का – जगजित श्रेष्ठ

ओलावाले अफिज – सगुन एयैतो

मनाङ:

दिपेश यादव

बिक्रम लिम्बु – स्टेफेन लिओनल – सिस्सोको अडामा – बिराज महर्जन

शिव श्रेष्ठ – मौस फिनिजे – रुपेश केसी

सुशील केसी – अनिल गुरुङ – दिपक राई

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

February 23, 2025

नवयुगले पोखरा थन्डर्सबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)-   राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्। तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा […]

Success

Thank you for your time.