default_image

8 years ago

April 24, 2017

बायर्नको समर्थकमा १.२% नेपालबाट

93 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मन च्याम्पियन बायर्न म्युनिखले सोमबार दिउसो नेपालमा आफ्नो समर्थक संख्या ५ लाख पुगेको फेसबुक पेज मार्फत जनाएको छ।

आफ्नो फेसबुक पेजमा फोटो पोस्ट गर्दै म्युनिखले नेपाली समर्थक संख्या ५ लाख कटेकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएको हो। जर्मन बुन्डेस्लिगाको अंक तालिकाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख गत साता मात्र च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो।

बायर्नको कुल फेसबुक समर्थक संख्या ४ करोड १८ लाख रहेको छ। नेपालको मात्र समर्थक अनुपातमा हेर्ने हो भने ५ लाख समर्थक संख्या कुल संख्याको १.१९% हुन्छ।

बायर्नले आफ्नो फेसबुकमा गरेको पोस्ट

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.