default_image

8 years ago

April 23, 2017

एल क्लासिको : रियल म्याड्रिडको सम्भावित सुरुआती ११

82 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम ‘एल क्लासिको’ भिडन्त रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुदैछ । खेल नेपाली समय अनुसार आइतबार राती १२ः३० बजेपछि हुनेछ ।

खेलका लागि  रियल म्याड्रिडको सम्भावित सुरुआती ११ यस प्रकार रहने छ:

गोलरक्षकको भुमिकामा नाभास रहनेछन् भने नाचोस र सर्जियो रामोसले सेन्टर डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन्। डिफेन्डर भराने र पेपे चोटका कारण बाहिरिएका छन्। कार्भाहालले राइट डिफेन्समा खेल्नेछन् भने लेफ्ट डिफेन्समा मार्सेलो कायमै रहनेछन्।

टोनी क्रुज, कास्मिरो र लुका मोद्रिचले मिडफिल्ड सम्हाल्नेछन्। गारथ बेल, रोनाल्डो र बेन्जेमाले आक्रमण सम्हाल्नेछन्।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.