default_image

8 years ago

April 21, 2017

इब्राहिमोभिचले सिजनका बाँकी खेल गुमाउन सक्ने

133 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– युरोपा लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा चोट लागेका म्यानचेस्टर युनाइटेडका ज्लाटन इब्राहिमोभिचले सिजनका बाँकी खेल गुमाउने सम्भावना बढेको छ ।

Ibrahimovic

एन्डरलेकसँग बिहीबार भएको खेलको थप समयमा इब्राहिमोभिचको घुँडामा चोट लागे थियो । चोट जोखिमपूर्ण नभएको अनुमान लगाएका युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफुले सोचेभन्दा इब्राहिमोभिचको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता टुंगिएपछि यो सिजन युनाइटेड पुगेका इब्राहिमोभिचको एन्डरलेकसँगको खेल अन्तिम पनि हुन सक्ने अनुमान गरिएको छ । यो सिजन इब्राहिमोभिचले युनाइटेडका लागि २८ गोल गरिसकेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.