default_image

8 years ago

April 21, 2017

एएफसी यु-१६मा नेपाल र भारत एकै समुहमा

96 views

0 Bookmark

क्वालालम्पुर – मलेसिया स्थित एएफसीको मुख्यालय एएफसी हाउस, क्वालालम्पुरमा आयोजित एएफसी यु-१६ च्याम्पियनसिपको छनोट चरणको ड्रमा नेपाल भारतसंगै समुह ‘डी’ मा परेको छ।

४५ राष्ट्र सम्मिलित प्रतियोगिताको छनोट चरणलाई पुर्व र पश्चिम गरेर दुइ खेमामा बिभाजन गरि ड्र आयोजना गरिएको थियो। नेपाल सहित दक्षिण एसियाली राष्ट्र पश्चिम समुहमा रहेका छन्।

समूह ‘डी’ मा रहेको नेपालको समुहमा भारत, प्यालेस्टाइन र साविक विजेता इराक रहेका छन्। प्रतियोगिता सेप्टेम्बर महिनाको तेश्रो साताबाट सुरु हुँदैछ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.