default_image

8 years ago

April 21, 2017

एएफसी यु-१६मा नेपाल र भारत एकै समुहमा

72 views

0 Bookmark

क्वालालम्पुर – मलेसिया स्थित एएफसीको मुख्यालय एएफसी हाउस, क्वालालम्पुरमा आयोजित एएफसी यु-१६ च्याम्पियनसिपको छनोट चरणको ड्रमा नेपाल भारतसंगै समुह ‘डी’ मा परेको छ।

४५ राष्ट्र सम्मिलित प्रतियोगिताको छनोट चरणलाई पुर्व र पश्चिम गरेर दुइ खेमामा बिभाजन गरि ड्र आयोजना गरिएको थियो। नेपाल सहित दक्षिण एसियाली राष्ट्र पश्चिम समुहमा रहेका छन्।

समूह ‘डी’ मा रहेको नेपालको समुहमा भारत, प्यालेस्टाइन र साविक विजेता इराक रहेका छन्। प्रतियोगिता सेप्टेम्बर महिनाको तेश्रो साताबाट सुरु हुँदैछ।

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

Success

Thank you for your time.