default_image

8 years ago

April 21, 2017

नेयमार संसारकै प्रभावशाली फुटबलर

169 views

0 Bookmark

एजेन्सी – टाइम्स म्यागजिनको विश्वका १ सय प्रभावशाली व्यक्तिको सुचीमा नेयमार पनि परेका छन्। उक्त सुचीमा पर्ने नेइमार एक मात्र फुटबल खेलाडी हुन्।

नेयमार बाहेक एम.एम.एका खेलाडी कनर मक्ग्रेगर, अमेरिकन फुटबल खेलाडी टम ब्रेडी, बास्केटबल खेलाडी लेब्रन जेम्स, जिमनास्टिक खेलाडी सिमोन बेल्स उक्त सुचीमा पर्ने अन्य खेलाडी हरु हुन्। सन् २०१४ मा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो टाइम्सको १ सय प्रभावशाली व्यक्तिको सुचीमा परेयता नेयमार त्यस सुचीमा पर्ने पहिलो फुटबल खेलाडी हुन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.