default_image

10 years ago

October 10, 2015

झापालाई हराउँदै थ्री स्टार उपाधि नजिक

220 views

0 Bookmark

जगजीत श्रेष्ठको दोस्रो हाल्फको गोलसंगै रुस्लान थ्री स्टार क्लब झापा बिरुद्धको महत्वपुर्ण खेल जित्न सफल भएको छ  ।

Nirajan Khadka

खेल को म्यान ओफ द म्याच निराजन खड्का – तश्बिर – एन्फा

उपादिकोलागि निकै महत्वपुर्ण रहेको यो खेलमा हारसंगै झापाको उपाधि जित्ने सम्भावना  भने साँघुरिएको छ  ।

खेलको म्यान अफ द म्याच रुस्लान थ्री स्टारका निराजन खड्का घोसित भए  ।

जित संगै थ्री स्टार को २ खेल बाकि छदा २९ अंक छ भने दोस्रो स्थानमा रहेको आर्मीको २७ अंक छ  ।  मनांग १ खेल कम खेल्दै २५ अंक सहित तेस्रो स्थान मा छ   ।

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

Success

Thank you for your time.