default_image

9 years ago

October 8, 2015

लावतिको ह्याट्रीकमा एपिएफको सहज जित

190 views

0 Bookmark

गणेश लावतिको ह्याट्रीकको मद्दतले नेपाल एपिएफले लुम्बिनीबिरुद्ध सहज जित दर्ता गर्न सकेको छ ।

Ganesh Lawati

तस्बिर एन्फा

लावतिको पहिलो ३ मिनेटको गोलले खेलमा अग्रता लिएको एपिएफले श्याम नेपालीको ८औ मिनेटको गोलले आफ्नो आग्रता दोब्बर गर्‍यो ।

३५ औ मिनेटम लुम्बिनिलाई खेल मा फर्काउन सुमन हमाल ले गोल गरे तर पहिलो हाल्फको अतिरिक्त समयमा गोल गर्दै लावतीले एपी एफको अग्रतालाइ बलियो पारे ।

पहिलो हाल्फको अन्त्य मा ३-१ को अग्रता लिएको ससस्त्र प्रहरी बल ले दोस्रो हाल्फ़ मा थप २ गॉल थप्यो । ५५ औ मिनेटमा गोल गर्दै लावतीले राष्ट्रिय लिगको दोस्रो ह्याट्रीक पुरा गरे भने ७९ औ मिनेटमा गोल गर्दै श्याम नेपालीले लाइ ५-१ एपिएफको जित सुनिस्चित गरे ।

एपिएफको गणेश लावती म्यान अफ द म्याच घोसित भए ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.