8 years ago
April 1, 2017
इङ्ल्यान्ड (एजेन्सी) – अन्तर्राष्ट्रिय ब्रेक पछि प्रिमियर लिग पुनः आजबाट सुरु हुँदैछ । विश्व कप अन्तर्गतको छनोट खेल तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडी पुनः क्लबमा फर्केका छन् ।
प्रिमियर लिग आज सुरु हुँदा आठ खेल हुन्दैछन् । पहिलो खेलमा नेपाली समय अनुसार साँझको ५ः १५ बजे लिभरपुलले एनफिल्डमा एभर्टनलाई निम्त्याउदै छ । त्यस्तै चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले पनि आज अलग अलग खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रिमियर लिगका खेल (नेपाली समयमा)
लिभरपुलविरुद्ध एभर्टन– साँझ ५ः१५ बजे
बनर्लीविरुद्ध टोटेनह्याम– साँझ ७ः४५ बजे
चेल्सीविरुद्ध क्रिस्टल प्यालेस–साँझ ७ः४५ बजे
हलविरुद्ध वेस्ट ह्याम – साँझ ७ः४५ बजे
लेस्टरविरुद्ध स्टक – साँझ ७ः४५ बजे
म्यानचेस्टर युनाइटेडविरुद्ध वेस्ट बु्रम –साँझ ७ः४५ बजे
वाटफर्डविरुद्ध सन्डरल्यान्ड– साँझ ७ः४५ बजे
साउथह्यामटनविरुद्ध बोउर्नमोथ – राती १०ः१५ बजे
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]