default_image

8 years ago

March 29, 2017

कैलालीको साइनिङ नेपाल कप भेन्ट्रान्स फुटबलको फाइनलमा

74 views

0 Bookmark

काठमाडौं (काठमाडौं) – कैलालीको साइनिङ सन फुटबल एकेडेमी नेपाल कप भेट्रान्स फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ । साविक विजेता नेपाल आर्मी क्लबलाई १–० ले हराउँदै साइनिङ अन्तिम दुईमा प्रवेश गरेको हो ।

Nepal cup

लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा रविन्द्र श्रेष्ठले ४५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । उनै रविन्द्र खेलको म्यान अफ द म्याच चुनिए । साइनिङले उपाधिका लागि ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौं र सामाखुशी फुटसल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । दोश्रो सेमिफाइनल बिहीबार हुनेछ ।

nepal cup

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.