default_image

8 years ago

March 12, 2017

कस्तो रह्यो खेलाडी र खेलकर्मीको होली [तस्बिरमा]

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्य क्षेत्रका व्यक्तिले जस्तै होली आइतबार खेलाडी, खेलकर्मीले पनि मनाएका छन् । त्यसमध्ये केही खेल कर्मीको तस्बिरलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छौ। तस्बिर- फेसबुकबाट

apf

पर्वतको कुश्मामा दिदिबहिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलपछि होली मनाएका खेलाडी दोस्रो उपाधिका साथ । फाइनलमा न्यू डाइमन्ड विजयी भएको थियो ।

footballer

राष्ट्रिय फुटबल टोलीका विमल घर्तिमगर, अनन्त तामाङ, सुजल श्रेष्ठ, रुपेश केसी विशाल श्रेष्ठलगायत साथीहरु होली मनाउँदै । यसै बर्ष वहिनीको मृत्यु भएका कारण विमलले होली मनाएनन् ।

mani-saha

नेपाली फुटबलका हस्ती मणी शाह (बायाँबाट दोस्रो) साथीहरुसँग होली मनाउँदै ।

bikesh-kuthu

राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथु परिवारका साथ होली मनाउँदै ।

sankharatna-maharjan

कराते प्रशिक्षक शंघरत्न महर्जन खेलाडीका साथ ।

players

डिस होम स्पोर्टस् च्यानलले आयोजना गरको होली कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कराते खेलाडी सुनिल लामा, मंडेकाजी श्रेष्ठ र मुकुेन्द्र महर्जन ।

raju-tamanag

त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडी राजु तामाङ ।

players-dish

डिस होम स्पोर्टस् च्यानलले आयोजना गरको होली कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कराते खेलाडी सुनिल लामा, मंडेकाजी श्रेष्ठ र मुकुेन्द्र महर्जन ।

parsuram

कराते खेलाडी पर्शुराम बास्तोला परिवारका साथ ।

megraj-kc

रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी साथीहरुका साथ ।

u-15-holi

श्रीलंका भ्रमणमा रहेको नेपाली (यू १५) युवा टोली ।

anil-gurung

राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ ।

 

राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी (बायाँ) र प्रतिभा माली पर्वतको कुश्मामा दिदिबहिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलपछि होली मनाउँदै । फाइनलमा प्रतिभाको न्यू डाइमन्डले सरस्वतीको एपिएफलाई हराएको थियो ।

राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी (बायाँ) र प्रतिभा माली पर्वतको कुश्मामा दिदिबहिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलपछि होली मनाउँदै । फाइनलमा प्रतिभाको न्यू डाइमन्डले सरस्वतीको एपिएफलाई हराएको थियो ।

 

ब्याडमिन्टनका नम्बर खेलाडी रत्नजित तामाङ ।

ब्याडमिन्टनका नम्बर खेलाडी रत्नजित तामाङ ।

 

नेपाल एपिएफ क्लबका भलिबल खेलाडी ।

नेपाल एपिएफ क्लबका भलिबल खेलाडी ।

December 23, 2024

चर्च ब्वाइजलाई झापा कपको उपाधि

हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलेझापा कपको पहिलो संस्करणको उपाधि जितेको छ ।चर्च ब्वाइजले सोमवार फाइनलमा एनआरटीलाई फाइनलमा ३-१ ले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३-० ले पराजित गरेको थियो ।गत वर्ष […]

December 23, 2024

आर्मीलाई हराउँदै आयोजक सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ । फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले […]

December 23, 2024

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]

Success

Thank you for your time.