8 years ago
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अन्य क्षेत्रका व्यक्तिले जस्तै होली आइतबार खेलाडी, खेलकर्मीले पनि मनाएका छन् । त्यसमध्ये केही खेल कर्मीको तस्बिरलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छौ। तस्बिर- फेसबुकबाट
पर्वतको कुश्मामा दिदिबहिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलपछि होली मनाएका खेलाडी दोस्रो उपाधिका साथ । फाइनलमा न्यू डाइमन्ड विजयी भएको थियो ।
राष्ट्रिय फुटबल टोलीका विमल घर्तिमगर, अनन्त तामाङ, सुजल श्रेष्ठ, रुपेश केसी विशाल श्रेष्ठलगायत साथीहरु होली मनाउँदै । यसै बर्ष वहिनीको मृत्यु भएका कारण विमलले होली मनाएनन् ।
नेपाली फुटबलका हस्ती मणी शाह (बायाँबाट दोस्रो) साथीहरुसँग होली मनाउँदै ।
राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथु परिवारका साथ होली मनाउँदै ।
कराते प्रशिक्षक शंघरत्न महर्जन खेलाडीका साथ ।
डिस होम स्पोर्टस् च्यानलले आयोजना गरको होली कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कराते खेलाडी सुनिल लामा, मंडेकाजी श्रेष्ठ र मुकुेन्द्र महर्जन ।
त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडी राजु तामाङ ।
डिस होम स्पोर्टस् च्यानलले आयोजना गरको होली कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कराते खेलाडी सुनिल लामा, मंडेकाजी श्रेष्ठ र मुकुेन्द्र महर्जन ।
कराते खेलाडी पर्शुराम बास्तोला परिवारका साथ ।
रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी साथीहरुका साथ ।
श्रीलंका भ्रमणमा रहेको नेपाली (यू १५) युवा टोली ।
राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ ।
राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी (बायाँ) र प्रतिभा माली पर्वतको कुश्मामा दिदिबहिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलपछि होली मनाउँदै । फाइनलमा प्रतिभाको न्यू डाइमन्डले सरस्वतीको एपिएफलाई हराएको थियो ।
ब्याडमिन्टनका नम्बर खेलाडी रत्नजित तामाङ ।
नेपाल एपिएफ क्लबका भलिबल खेलाडी ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]