9 years ago
October 1, 2015
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल थप ५ स्थान तला झरेको छ । १८५ बाट ५ स्थान तल झर्दै नेपाल १९० स्थानमा पुगेको छ ।
भारत सँग ०-० ड्र खेलेको नेपाल साफ देशहरुमा श्रीलङ्का भन्दा मात्र माथी छ भने अफ्घानिस्तान साफको पहिलो स्थानमा छ ।
१ । अफ्घानिस्तान – १५०
२ । भारत – १६७
३ । भुटान – १७३
४ । माल्दिव्स – १७६
५ । पाकिस्तान – १७७
६ । बाङ्लादेश – १८२
७ । नेपाल – १९०
८ । श्रीलङ्का- १९१
बिश्व बर्यतामा भने अर्जेन्टिना पहिलो, जर्मनी दोस्रो र बेल्जियम तेस्रो स्थानमा छ । त्यसै गरी ३९औ स्थानमा रहेको ईरान एसियाको सिर्शस्थानमा छ ।
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]
January 17, 2025
एजेन्सी – एमाड डियालोको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिग मा म्याचेस्टर युनाइटेडले जित हासिल गरेको छ । घरेलु मैदानमा युनाइटेडले बिहीवार साउथह्याम्पटनलाई ३-१ ले हरायो। खेलको अन्त्यतिर डियालोले ह्याट्रिक पूरा गरे । खेलमा अग्रता साउथ लियो । ४२ औं मिनेटमा युनाइटेडका म्यानुअल उगार्टेको आत्मघाती गोलमा साउथह्याम्पटनले अग्रता बनायो । डियालोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा […]