default_image

8 years ago

March 5, 2017

किरणको टोलीलाई माल्दिभ्समा भव्य स्वागत

80 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को विजेता टोलि ट्रष्ट एण्ड केयर (टि.सी.) स्पोर्ट्स क्लबलाई मालेमा भव्य स्वागत गरिएको छ

kiran-welcome-tc-sprts-3

शुक्रबार सम्पन्न फाइनलमा दक्षिण कोरियाली टोली पोचीओन सिटिजनलाई टाइब्रेकरमा ४-२ले पराजित गर्दै उपाधि जितेको टि.सी. स्पोर्ट्सलाई सयौंको संख्यामा आएका क्लबका समर्थकहरुले स्वागत गरेका थिए। नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण समेत सम्मिलित टि.सी स्पोर्ट्सले जितसंगै ३० हजार अमेरिकी डलर पनि प्राप्त गरेको थियो।

किरणको टोलीले अब माल्दिभ्समा सुरु भइसकेको लिग प्रतियोगितामा सहभागिता जनाउनेछ

स्वागत कार्यक्रमका केहि तस्बिर तल छन्:

kiran-welcome-tc-sprts-2

 

kiran-welcome-tc-sprts-5

kiran-welcome-tc-sprts-6

kiran-welcome-tc-sprts-4

kiran-welcome-tc-sprts-1

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

January 11, 2025

आहा रारा पोखरा गोल्डकपमा जयश्री फुड सह प्रायोजक

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]

January 11, 2025

महिला लिगमा एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]

Success

Thank you for your time.