default_image

8 years ago

March 5, 2017

श्रीलंका भ्रमणका लागि फुटबल टोलीको घोषणा

107 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंका भ्रमणका लागि यु-१५ टोलीको घोषणा गरेको छ। ‘स्पोर्ट्स फर टुमरो’ (एसएफटि) दक्षिण एशिया जापान यु-१६ फुटबल एक्सचेन्ज कार्यक्रमका लागि नेपाली यु-१५ टोलि श्रीलंका प्रस्थान गर्न लागेको हो। मार्च १० देखि १४ सम्म चल्ने कार्यक्रममा सहभागी हुन नेपाली टोलि मार्च ९मा प्रस्थान गर्ने छ।

nepal-u15-national-team

तस्बिर: एन्फा

एक्सचेन्ज कार्यक्रममा नेपाली यु-१५ संगै श्रीलंका यु-१६, भुटान यु-१६ र जापान यु-१५को पनि सहभागिता रहने छ। १८ खेलाडीसहित मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ, सहायक प्रशिक्षकमा नबिन महर्जन र सनोज श्रेष्ठ छन् भने टिम ब्यवस्थापकमा मधुसुदन उपाध्याय रहेका छन् ।

छनोट हुने खेलाडीहरु यस प्रकार छन्:

स.न

नाम

पोजिसन

अभिषेक श्रेष्ठ

फरवार्ड

ब्रिजेश चौधरी

फरवार्ड

दिपक भण्डारा

डिफेन्डर

कर्लोश बखारिया

मिडफिल्डर

पदम भट्टराई

डिफेन्डर

पृथ्वी चौधरी

मिडफिल्डर

पुकार खड्का

मिडफिल्डर

रंदिप पौडेल

डिफेन्डर

रन्जन पुन

फरवार्ड

१०

सिद्दान्त राना मगर

गोलकिपर

११

रोशन राना मगर

मिडफिल्डर

१२

सन्जिब अर्याल

डिफेन्डर

१३

संजु श्रेष्ठ

मिडफिल्डर

१४

सौगात खवास

मिडफिल्डर

१५

शिशिर लेखि

मिडफिल्डर

१६

शैरब लो तामांग

फरवार्ड

१७

रोशन दोंग

डिफेन्डर

१८

रोशन थापा

              गोलकिपर

 

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

January 15, 2025

झापा गोल्ड कपको अध्यक्षसहित सबै पदमा सर्वसम्मत

हिमाल खरेल,बिर्तामोड झापा गोल्ड कप कार्यसमितिको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् । त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, […]

Success

Thank you for your time.