default_image

8 years ago

February 24, 2017

बंगलादेशमा मनाङको हौसला बढाउँदै नेपाली विधार्थी

63 views

0 Bookmark

चितोगोङ (हाम्रो खेलकुद) –बंगलादशको चितोगोङमा अध्ययन गरिरहेका नेपाली विधार्थीहरु आयोजक चितोगोङ अबहानीसँगविरुद्धको खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई समर्थन गर्न रंगशाला पुगेका थिए । उक्त खेल २–२ को बराबरीमा टुंगिएपनि अर्को खेलमा मोहमडन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन अस्मायीलाई २–१ ले हराएपछि मनाङ अन्तिम चारमा पुगेको थियो ।
तस्बिरमा नेपाली क्लब मनाङलाई समर्थन गर्दै नेपाली विधार्थीहरु ।

bangaldesh-2

bangaldesh-1

bangaldesh

bangladesh-2

bangalesh-mmc-fan

banagadesh-mmc-1

bangalsesh-mmc-2

 

January 14, 2025

पुलिससँग वालिङ तेस्रो पटक पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

Success

Thank you for your time.