default_image

8 years ago

February 24, 2017

मनाङ विरुद्ध चितगोङ : प्रत्यक्ष प्रसारण

39 views

0 Bookmark

खेल सुरु हुने समय: ३:४५ नेपाली समय

मनाङ आज ४-३-३ को रणनीति मा उत्रने भएको छ। दोश्रो खेलमा सुरुवात गरेका बिक्रम लामाको स्थानमा ओलासेमी स्याम्सनको पुनरागमन भएको छ। मिडफिल्डमा सुजल श्रेष्ठ र बिशाल राइले रोहित चन्दलाइ साथ दिनेछन् भने अग्रपंक्तिमा कप्तान अनिल गुरुङसंगै विदेशी खेलाडीद्वय ओलावाले अफिज र ओलासेमी स्याम्सन रहनेछन। गोलरक्षणको जिम्मेवारी दिनेश थापा मगरले नै गर्नेछन भने देवेन्द्र तामाङ र सिस्सोको सेन्टर डिफेन्स रहेका छन्। कमल श्रेष्ठ र बिराज महर्जन साइड डिफेन्सको भूमिकामा देखिनेछन।

मनाङको पहिलो रोजाई:

दिनेश थापा मगर (गोलकिपर)

बिराज महर्जन – अडामा बो सिस्सोको – देवेन्द्र तामाङ – कमल श्रेष्ठ

रोहित चन्द

बिशाल राई – सुजल श्रेष्ठ

अनिल गुरुङ  – ओलावाले अफिज – ओलासेमी स्याम्सन

 

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

Success

Thank you for your time.