default_image

8 years ago

February 20, 2017

आदर्श मावि र जय बोर्डिङलाई सफलता

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आदर्श मावि र जय बोर्डिङ स्कुल दोस्रो मध्यपुर थिमी नगरपालिका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

mya

थिमी मैदानमा सोमबार भएको खेलमा आदर्श माविले एक्सिभ स्कुललाई १–० लेह राएको । अर्को खेलमा जय बोर्डिङले सुप्रिम एकेडेमीलाई सडन डेथमा हराएको थियो । निर्धारित ७० मिनेटमा २–२ र टाइब्रेकरमा पनि बराबरी भएपछि जय बोर्डिङमा सडन डेथमा विजयी भएको थियो ।

मध्यपुर युथ एसोसिएसनको आयोजना र मध्यपुर थिमी नगरपालिकाको प्रायोजनामा जारी प्रतियोगिताको विजेताले ३० हजार तथा दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

mya1

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

Success

Thank you for your time.