default_image

8 years ago

February 18, 2017

संकटा र एपीएफको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा

76 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद) – फुटबल खेलको प्रवर्द्धन र मैदान उद्घाटनका लागि सर्लाही जिल्लाको हिरापुरमा खेलिएको ‘ए’ डिभिजनका संकटा र एपीएफको खेल गोलरहित बराबरीमा टुंगिएको छ

apf-sankata

यसअघी गाइभैंसी चर्ने खालि ठाउँलाइ संबिधान सभाका सभासद नरेन्द्र शाहले आफ्नै प्रयासमा खेलमैदानमा परिणत गरेका हुन् ‘म जन्मे हुर्केको ठाउँलाइ मैले आफैं केहि गर्नुपर्छ भन्ने लागेर मैले यो प्रयास गरेको हुँ सरकारी संस्थाको सहयोग र मेरो आफ्नो तलब बचाएर मैले यो प्रयासलाई सार्थक तुल्याउन सकेको छु’, साहले भने

कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी जुमानु राइ र प्रशिक्षकद्वय बल गोपाल महर्जन र उपेन्द्र मान् सिंहलाई पनि सम्मान गरिएको थियो

January 10, 2025

महिला लिगमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]

January 10, 2025

बागमती र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

Success

Thank you for your time.