default_image

3 months ago

December 8, 2024

म्यानचेस्टर सिटी हारबाट जोगियो

487 views

0 Bookmark

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा बराबरी रोकिएको छ।

लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले शनिवार क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेको छ। यो प्रर्दशनले सिटीको उपाधि रक्षा अभियानमा संकट बढ्दै गएको छ ।

खेलमा सिटी दुई पटक‌ पछाडि परेको थियो। चौथो मिनेटमा ड्यानियल मुनोजको गोलमा प्यालेसले‌ अग्रता लियो। ३० औं मिनेटमा सिटी इर्लिङ हाल्यान्डले गोल गर्दै खेलका बराबरीमा ल्याए ।

५६ औं मिनेटमा प्यालेसले लारोक्सले गोल पुनः अग्रता बनायो। ६८ औं मिनेटमा लेविसले गोल गरेपछि सिटी सम्भावित हारबाट जोगायो ।

सिटी १५ खेलमा २७ अंक सहितचौथो स्थानमा छ । प्यालेस भने समान खेलबाट १३ अंक सहित १६ औं स्थानमा छ ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.