8 years ago
February 11, 2017
स्पेन (एजेन्सी) – घरेलु टोली अलाभेसलाइ ६-० ले हराउदै बार्सिलोना ला लिगामा शिर्षस्थानमा उक्लेको छ । रियल मड्रिड भन्दा ३ खेल बढी खेलेको बार्सिलोना २ अंक माथि छ ।
बार्सिलोनाको सहज जितमा स्वारेजले २ र नेमार , मेस्सी र राकिटिकले १-१ गोल गरे । गरे । खेलको ३७ मिनेटमा गोल गर्दै स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने नेमारले ४० मिनेटमा अग्रता दोब्बर गरेका हुन् ।
पहिलो हाफमा २-० को अग्रतामा रहेको बार्सिलोनाकालागी ५९ मिनेटमा मेस्सीले गोल गरेका थिए भने एलेक्सिसको आत्मघाती गोलमा बार्साले चौथो गोल पायो । बार्सिलोनाको लागि राकिटिकले र स्वारेज़ले ६५ र ६७ मिनेटमा थप १-१ गोल गरे ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]