default_image

7 months ago

September 6, 2024

स्पेन बराबरीमा रोकियो

1101 views

0 Bookmark

एजेन्सी – युरोकप २०२४ को विजेता स्पेन युइएफए नेसन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

बिहीवार राति सर्बियाको घरेलु मैदान भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा स्पेनले पकट बनाए पनि गोल भने गर्न सकेन ।

समूह ए मा पोर्चुगलले क्रोएसियालाई २-१ ले हराएको थियो। सो खेलमा टोलीका लागि दोस्रो गोल गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले माथिल्लो स्तरको फुटबलमा ९ सय गोल पूरा गरेका थिए।

पोर्चुगलका‌ लागि त्यो उनको १ सय ३१ औं गोल थियो। बाँकी गोल उनले विभिन्न क्लबबाट खेल्दा गरेका थिए।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.