default_image

10 years ago

September 25, 2015

ब्लाटरविरुद्ध अपराधिक अनुसन्धान

113 views

0 Bookmark

स्वीस खबरहरुका अनुसार स्विजरल्यान्डका महान्यायधिवक्ताले फिफाका अध्यक्ष सेप ब्लाटर विरुद्ध अपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन्|

blatter

विवादमा छाइरहने फिफा अध्यक्षले केहि महिनाअघि मात्र पुन: निर्वाचित भएपनि पद छाड्ने कुरा व्यक्त गरेका थिए| प्राप्त अपुष्ट जानकारीका अनुसार ब्लाटरविरुद्ध अपराधिक व्यवस्थापनको आरोप लाग्न सक्ने बताइएको छ |

युएफाका अध्यक्ष मिसेल प्लाटिनीलाई करिब दुई मिलियन स्विस फ्रान्क्स दिएको कुराको अनुसन्धान हुने स्वीस मिडियाले बकाएको छ|

दुई भिन्दै मुद्दा परेको कुराको खुलासा भएसंगै फिफाको केन्द्रिय कार्यालय ज्युरिचमा आज हुने भनिएको प्रेस कन्फ्रेन्स पनि रद्द गरिएको थियो| कन्फ्रेन्समा ब्लाटरको अभिव्यक्ति दिने कार्यक्रम रहेको थियो|

महान्यायधिवक्ताको कार्यालयले निकालेको वक्तव्य तल दिइएको छ

The OAG said in a statement: “The Office of the Attorney General of Switzerland (OAG) has opened criminal proceedings against the President of Fédération Internationale de Football Association (Fifa) on suspicion of criminal mismanagement as well as – alternatively – on suspicion of misappropriation. Swiss criminal proceedings against the president of Fifa, Mr. Joseph Blatter, have been opened on 24 September 2015 on suspicion of criminal mismanagement (Article 158 Swiss Criminal Code / SCC) and – alternatively – misappropriation (Article 138 Swiss Criminal Code / SCC).

“On the one hand, the OAG suspects that on 12 September 2005 Mr Joseph Blatter has signed a contract with the Caribbean Football Union (with Jack Warner as the president at this time); this contract was unfavourable for Fifa. On the other hand, there is as suspicion that, in the implementation of this agreement, Joseph Blatter also violated his fiduciary duties and acted against the interest of Fifa and/or Fifa Marketing & TV AG.

“Additionally, Mr. Joseph Blatter is suspected of a disloyal payment of CHF 2 Mio. to Michel Platini, President of Union of European Football Associations (Uefa), at the expense of Fifa, which was allegedly made for work performed between January 1999 and June 2002 ; this payment was executed in February 2011.

“On 25 September 2015, representatives of the OAG interrogated the defendant Joseph Blatter following a meeting of the Fifa executive committee. At the same time, Michel Platini was heard as a person asked to provide information (Article 178 of the Swiss Code of Criminal Procedure).

“Furthermore, the OAG conducted on 25 September 2015 a house search at Fifa headquarters with the support of the Federal Criminal Police. The office of the Fifa president has been searched and data seized. As for all defendants, the presumption of innocence applies for Mr Joseph Blatter.”

May 1, 2025

बार्सिलोना र इन्टरको बराबरी

एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]

May 1, 2025

अल नासर च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]

April 30, 2025

बार्सिलोना र इन्टर भिड्दै

एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]

Success

Thank you for your time.