8 years ago
February 3, 2017
दिपक बोहोरा
झापा – रमपम दोश्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक रमपम झापा ११ ले ए डिभिजन क्लब हिमालय शेर्पा क्लबको सामना गर्दै छ ।
आयोजक झापा ११ आफ्नो पहिलो खेलमा कालेम्पुङको शेर क्लब माथि ५–० को जित निकाल्दै र क्वाटर फाइनलमा सुदुर पश्चिम स्र्पोट क्लबलाई ४–० को फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
हिमालय शेर्पा क्लब बिभागीय टिम एफिएफ क्लबलाइ हराउदै सेमिफाइनल प्रबेश गरेको हो ।
यि दुई क्लबको भेट अघिल्लो महिना काँकरभिट्टामा भएको मेत्रि नेत्रालय काँकरभित्ता गोल्डकपको फाइनलमा भएको थियो । जसमा झापा ११ ले ट्राइबेकरमा हिमालयन शेर्पा हराएको थियो । झापाले काँकरभिट्टा गोल्डकप उपाधि जितेको थियो ।
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
एजेन्सी – स्पेनिस मिडफिल्डर रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड बालोन डी’ओर जितेका छन्। म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन् । रोड्री सन् २०१९ यता इङ्ग्लिस क्लब सिटीमा अनुबन्ध छन् । रोड्रीले स्पेनलाई युरोकप २०२४ जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। गत महिना […]
October 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को बुधवार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा (अखिल नेपाल फुटबल संघ) एन्फाले रोक लगाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमबाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट […]