default_image

8 years ago

January 30, 2017

युनाईटेडको जितमा स्वाइन्स्टाइगर नायक

53 views

0 Bookmark

एजेन्सी – बास्टियन स्वाइन्सटाइगरले उत्कृष्ट प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेडले आइतबार भएको एफए कपको खेलमा विगन एथ्लेटिकलाई ४-०ले पराजित गर्यो।

Wayne Rooney Bastian Schweinsteiger Manchester united

खेलको ४४औं मिनेटमा मराउन फेलाइनीको गोलमा असिस्ट प्रदान गरेका बास्टियनले ८१औं मिनेटमा टोलीको चौथो गोल गरेका थिए। युनाइटेडका लागि अन्य गोल भने क्रिस स्मलिङ र हेनरिक मखितार्यानको नाममा रह्यो।

प्रशिक्षक जोसे मोरिन्होले एफए कपको खेलमा नियमित खेलाडीलाई विश्राम दिएर अन्य खेलाडीलाई मौका दिएका थिए।

September 16, 2024

वालिङसँग सुदूरपश्चिमको हार

काठमाडौ (हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमवार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदुरपश्चिमको यो लगातार पाँचौं हार हो। सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १ गोल गरिन् ।सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् । […]

September 16, 2024

महिला लिग- वालिङ र सुदूरपश्चिम खेल्दै

काठमाडौ (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ह । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ५ खेलमा ६ अंक सहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

Success

Thank you for your time.