default_image

8 years ago

January 29, 2017

झापा गोल्डकप – पुलिसलाई हराउदै एन.आर.टि क्वाटरफाइल प्रबेश

50 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) –  झापामा जारी झापा गोल्डकप अन्तरर्गत आइतरबार भएको खेलमा बिभागिय टोलि नेपाल पुलीसलाइ २–१ गोल अन्तरले हराउदै न्युरोड टिम एन.आर.टिले क्वाटरफाइनलमा मनाङ मस्याङदी क्लब संगको भेट पक्का गरेको छ ।

jhapa-cup

बिक्रम धिमालले ३१ औ मिनेटमा उत्कृस्ट हेडबाट हेडर गोल गर्दै आफ्नो टिमलाइ  अग्रता दिलाए पनि पुलिसले अग्रता जोगाउन नसक्दा पराजीत हुन पुग्यो । खेलको अन्त्य तिर एन.आर.टि अशोक थापा मगरले गोल गरी खेललाइ बराबरीमा ल्याएका थिए । निर्धारीत समय बराबरी भएपछि खेलमा २० मिनेट थपिएको थियो । थपिएको समयको १३ औँ मिनेटमा एन.आर.टिका राज पौडेलले हेडबाट गोल गर्दै आफ्नो टिमलाई अग्रता। दोस्रो हाफमा आफ्नो गोलकिपरलाई गुमाएपनी एनआरटिले खेल आफ्नो पक्षमा  ल्याउन सक्यो। ८४ औ मिनेटमा एन.आर.टि का गोलरक्षक डि एरिया बाहिर बल हातले समाएपछी उनले रातो कार्डको सामना गरेका थिए ।

झापा गोल्डकपमा सोमबारको खेल

हिमालयन शेर्पा क्लब बिरुद्ध एपिएफ क्लब
बिर्तामोड डमालाल रङशाला
दिनको २ बजे

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

Success

Thank you for your time.