default_image

9 months ago

February 15, 2024

बायर्न म्युनिख पराजित

593 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखमा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ।

बुधबार भएको खेलमा इटालियन क्लब लाजियोसँग बायर्न १-० ले पराजित गरेको हो ।

किरो इमोबिलेले ६९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। बायर्नले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो।

६७ औं मिनेटमा डायोट उपामेकानोले रातो कार्डको सामना गरेपछि बायर्न १० खेलाडीमा समेटिएको थियो।

October 30, 2024

तामाङले मुख्य प्रशिक्षक पद त्यागे

काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको‌ पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]

October 30, 2024

नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन

सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]

October 30, 2024

फाइनलको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]

Success

Thank you for your time.