default_image

8 years ago

January 28, 2017

१५औ आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङदि क्लबलाई

86 views

0 Bookmark

 

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदि क्लब १-० सहारा क्लब

७०’ कमल श्रेष्ठ

समय- २:२३ बजे दिउसो

स्थान: पोखरा रंगशाला

सुरुवाती ११:

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदि क्लब: अनिल गुरुङ (कप्तान), सुजल श्रेष्ठ, बिराज महर्जन, रोहित चन्द, कमल श्रेष्ठ, दिनेश थापामगर (किपर), ओलावाले आफिज, सिसोको, बिक्रम लामा, सुशील लामा, बिशाल राइ

सहारा क्लब: सोजित गुरुङ(किपर), लक्ष्मण जिसी, मान बहादूर तामाङ, गौरब बुढाथोकी, हेमन गुरुङ, आसिश गुरुङ, बिष्णु गुरुङ, सरोज योन्जन, अजयी मार्टिन्स, शिव सुबेदी, उत्तम गुरुङ

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको एक दिन अघि शुक्रबार उपाधिका साथ दायाँबाट क्रमशः सहाराका कप्तान उत्तम गुरुङ, प्रशिक्षक किरण श्रेष्ठ, मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ र कप्तान अनिल गुरुङ । तस्बिर– सुदर्शन रञ्जित

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको एक दिन अघि शुक्रबार उपाधिका साथ दायाँबाट क्रमशः सहाराका कप्तान उत्तम गुरुङ, प्रशिक्षक किरण श्रेष्ठ, मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ र कप्तान अनिल गुरुङ । तस्बिर– सुदर्शन रञ्जित

ताजा अपडेटको लागि रेफ्रेश गर्नुहोस्  

खेल समाप्त: १५औ आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङदि क्लबलाई

९०+१’ बिष्णु गुरुङले  बिमल बस्नेतको मुभ रोकेका छन्, उनले बक्स भित्र बल नियन्त्रणमा राखेका बिमलको बल खोसेका थिए

९०’ चार मिनट समय थप

८७’ बिक्रम लामालाई पहेलो कार्ड, उनले हेमन गुरुङलाई फ़ल गरेका थिए; साहाराको खेलाडी परिवर्तन सरोज योन्जनको स्थानमा कमल देउबा

८६’ मान बहादुर तामांगको क्रस फर्वार्ड मार्टिनले भेट्नु आघिनै किपर दिनेशको राम्रो बचाउ

८५’ हेमन गुरुङको लामो पास तर कमल श्रेष्ठले क्लियर गरेका छन्

७९’ साहाराकातर्फाबाट परिवर्तन उत्तम गुरुङको स्थानमा बिके लामा

७२’ मनाङको अर्को परिवर्तन, सुशील लामाको स्थानमा बिमल राना

७०’ गोल, मनाङका लागि कमल श्रेष्ठको निकैनै राम्रो गोल, उनले ३० यार्डबाट वर्ल्ड क्लास गोल गरेका थिए, कमलले प्रहार गरेको बल क्रल हुदा किपर बलको दिशा अनुमान गर्ने चुकेका थिए

५९’ मनाङका ओलावाले अफिजलाई पहेलो कार्ड, उनले साहाराका रक्षक लक्ष्मण जिसीलाई फल गरेका थिए

५९’ सुजल श्रेष्ठको कर्नरमा बिक्रम लामाले ६ यार्ड बक्सबाट प्रहार गरेको बल पोष्ट बाहिर

५६’ बिशाल राइको स्थानमा बिमल बस्नेत मैदान प्रवेश

५३’ मार्टिनले सिसोकोलाई छलाउदै गरेको प्रहार किपर दिनेशद्वारा उत्कृष्ट सेभ, रिबाउनणमा उत्तम गुरुंगले प्रहार गरेको बल क्रस बारमा लाग्दै फर्कियो

४६’ दोस्रो हाफ सुरु

पहिलो हाफ समाप्त 

४५+१’ सुजललाई लक्ष्मणले फल फर्दा  मनाङलाई फ्रिकिक, सुजलको प्रहार वालमा लागेर क्लियर

४५’ दुइ मिनेट थप

४४’ सुशील लामाको ओलावालेलाई बक्स भित्र राम्रो पास तर रेफ्रीद्वारा अफसाईडको इशारा

४३’ सुशिल लामाद्वारा बिष्णु गुरुंगलाई फल, सुशीललाई पहेलो कार्ड

४०’ पहिलो हाफ सकिन ५ मिनेटबाकि,

२६’ मनाङका आफिजले सहाराका दुई रक्षकलाई चलाउदै लागेको बल किपर सुजित गुरुङद्वारा उत्कृष्ट बचाउ

२२’ सुजल श्रेष्ठले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार पोष्टको बायातर्फबाट बाहिरियो

२०’ खेलको २० मिनेट समाप्त, अहिलेसम्म कुनै पनि टोलीले पोस्टमा गतिलो प्रहार गर्न सकेको छैन

१३’ असिस गुरुंगले अनिल गुरुंगलाई फल गरेपछि मनाङ्लाई फ्री-किक तर सदुपयोग भएन

११’ सहाराका सरोज योन्जनले ३०याड्बाट प्रहारगरेको बल सिधा मनाङका किपर दिनेशको हातमा

९’ हेमंनको लामो फ्रीकिक, लक्ष्मण जिसीको हेड मार्फत गोल गर्ने प्रयास असफल

६’ घरेलु मैदानमा खेलीरहेको साहराका शिव सुबेदी एकछिन मैदानमा लडेर उठेपछि खेल पुन: सुचारु भएको छ

१’ सहाराले बल चलाउदै खेल सुरु भएको छ

– प्रमुख अतिथि महिला तथा बाल बालिका मन्त्रि कुमार खड्काले रेफ्री सुदिश पाण्डेलाई  बल हस्तान्तरण

-फिफा धुन संगै खेलाडीहरु मैदान प्रवेश गर्दै

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.