default_image

7 months ago

January 29, 2024

लिभरपुल र युनाइटेड एफए कपको पाँचौं चरणमा

264 views

0 Bookmark

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा पुगेका छन्।

आइतबार लिभरपुलले नर्विचलाई ५-२ र युनाइटेडले न्युपोर्टलाई ४-२ ले हराउँदै अघिल्लो चरणको‌ यात्रा तय गरेका हुन्। २-२ को बराबरीपछि पनि युनाइटेड जित निकाल्न सफल भएको छ।

प्रशिक्षक योर्गन क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेयता लिभरपुलको त्यो पहिलो खेल हो ।

अर्को खेलमा न्युक्यासलले फिल्मलाई २-० ले हराएको छ । त्यस्तै उल्भ्सले वेस्ट ब्रुमलाई २–० ले पराजित गर्यो भने साउथह्याम्पटन र वाटफोर्डले १–१ को बराबरी खेलेका छन्  ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.