default_image

8 years ago

January 21, 2017

महिला भलिबलमा प्रतिभालाई एचिभमेन्ट अवार्ड

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली ग्रेट एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छिन् । १२ औं ढोरपाटन महिला भलिबल लिगको समापनका अवसरमा प्रतिभाले अवार्डसँगै एक थान स्कुटर प्राप्त गरिन् ।

pratibha-maliत्यसैगरी लिगको राइजिङ प्लेयर आयोजक ढोरपाटन स्पोर्टस् क्लवकी तारा भण्डारी, प्लेयर अफ द सिरिज नेपाल पुलिसकी कामना विष्ट, बर्ष खेलाडी एपीएफकी सरस्वती चौधरी, वेस्ट प्लेयर रिड मोडलकी मिनिमलले प्राप्त गरिन ।

यी चारै खेलाडीले एक/एक थान स्कुटर प्राप्त गरे । रिड मोडलले महिला भलिबल डबल लिगको उपाधि जितेको थियो ।

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

Success

Thank you for your time.