9 years ago
September 21, 2015
अन्तिम क्षेणको रुचालको गोलने मोरङलाई पहिलो जितबाट बञ्चित गर्यो |
घरेलु मैदानमा खेलेको मोरङले ६१औ मिनेटमा सुनिल खड्काको गोलमा अग्रता लियो | तर मोरङको पहिलो जित रोक्दै पूर्व हिमालयन शेर्पाका खेलडी लक्ष्मण रुचालले मोरङेली समर्थकको खुशीमा पूर्णबिराम लगाउदै खेल बराबरिमा लगे |
८३औ मिनेटको रुचालको गोल लुम्बिनिलाई १ अंक जम्मा गर्न कफी रह्यो भने, ११ खेल खेलिसकेको मोरङ अझै आफ्नो पहिलो जितको खोजिमा छ
उता झापाले भने अर्को निरसाजनक नतिजको सामना गर्यो | लिग बिजेता दाबेदर मानिएको झापाले दोस्रो चरणको कुनै पनि खेल जित्न सकेको छैन |
यु १९ टोलिले भरिएको सुदुरको टिमको लागि सिभ सुबेदिले खेलको ६५ औ मिनेटमा गोल गर्दै झापाली दर्सकलाई स्तब्द बनाए | बिसाल राइको अन्तिम मिनेटको गोलाले सुदुरलाई खेल जित्न त रोक्यो तर झापाअ ११लाई जित भने दिलाउन सकेन |
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]