default_image

9 years ago

September 21, 2015

झापा बाराबारीमा , मोरङ पहिलो जित नजिकबाट चुक्यो

111 views

0 Bookmark

मोरङ १-१ लुम्बिनी

अन्तिम क्षेणको रुचालको गोलने मोरङलाई पहिलो जितबाट बञ्चित गर्‍यो |

घरेलु मैदानमा खेलेको मोरङले ६१औ मिनेटमा सुनिल खड्काको गोलमा अग्रता लियो | तर मोरङको पहिलो जित रोक्दै पूर्व हिमालयन शेर्पाका खेलडी लक्ष्मण रुचालले मोरङेली समर्थकको खुशीमा पूर्णबिराम लगाउदै खेल बराबरिमा लगे |

८३औ मिनेटको रुचालको गोल लुम्बिनिलाई १ अंक जम्मा गर्न कफी रह्यो भने, ११ खेल खेलिसकेको मोरङ अझै आफ्नो पहिलो जितको खोजिमा छ

झापा १-१ सुदुर

Far Western

उता झापाले भने अर्को निरसाजनक नतिजको सामना गर्‍यो | लिग बिजेता दाबेदर मानिएको झापाले दोस्रो चरणको कुनै पनि खेल जित्न सकेको छैन |

यु १९ टोलिले भरिएको सुदुरको टिमको लागि सिभ सुबेदिले खेलको ६५ औ मिनेटमा गोल गर्दै झापाली दर्सकलाई स्तब्द बनाए | बिसाल राइको अन्तिम मिनेटको गोलाले सुदुरलाई खेल जित्न त रोक्यो तर झापाअ ११लाई जित भने दिलाउन सकेन  |

 

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.