8 years ago
January 10, 2017
ज्युरीच (फिफा) – आज बसेको फिफा काउन्सिल बैठकले २०२६को फिफा विश्वकपमा ४८ टोलि सहभागी हुने पक्का भएको छ।
फिफाको अधिकारिक ट्वीटरले “फिफा काउन्सिलको बैठकले २०२६ विश्वकपमा ४८ टोलि सहभागी हुने पक्का भएको छ। तिन टोलीको १६ समुहमा खेल खेलाइनेछ। विष्तृत विवरण बाँकी” भनेर उदृत गरेको छ।
नवनिर्वाचित अध्यक्ष जियानी इन्फानटिनोले आफु निर्वाचित हुनुअघिनै ४८ टोलि सम्मिलित विश्वकप गर्ने प्रतिवद्धता जनाएका थिए।
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज पनि एक खेल हुँदैछ । बागमती युथ क्लबले दोस्रो चरणमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो १२ बजे सुरु हुनेछ । कोशी प्रदेशले अन्तिम चरणको लिगबाट नाम फिर्ता लिएपछि छैटौं स्थानको बागमतीले लिगमा मौका पाएको थियो […]
January 4, 2025
एजेन्सी – जुड बेलिंघमले इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई हराएको छ। शनिवार बिहान भएको खेलमा रियलले २-१ को जित हात निकालेको हो । १-० ले पछि परेको खेल उल्टाउँदै जित निकालेको रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। भ्यालेन्सियाको घरेलु मैदानमा रियलका लुका मोड्रिचले बराबरी गोल गरे […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई सहजै हराएको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शुक्रवार पुलिसले वालिङलाई ५-० ले पराजित गर्यो । पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान २ तथा पूजा रानाले एक गोल गरिन् । खेलको २६औं मिनेटमा अनुष्का निर्मला उपाध्यायको […]