2 years ago
April 13, 2023
काठमाण्डौ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान कप्तान अनिल गुरुङको नेतृत्वमा स्वस्तीश्री गुरुकुल आइबी वल्र्ड स्कुलका २० जना विद्यार्थीको टोली १० दिनको फुटबल प्रशिक्षणका लागि स्पेन गएको छ ।
काठमाडौं सानोभ¥याङमा रहेको स्वतीश्रीले पत्रकार सम्मेलनमार्फत आफ्ना २० जना विधार्थीले स्पेनको बान्को बासेडल सहरमा हुने १० दिने विशेष फुटबल प्रशिक्षण र मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्ने जानकारी दिएको छ । हल्यान्ड विश्वविद्यालयको आयोजनामा शुक्रबार सुरु हुने कार्यक्रममा स्वस्ती श्री गुरुकुलले नेपालको प्रतिनिधित्वको गर्नेछ ।
स्पेन जाने स्वस्ती श्रीको टोली
कविर आचार्य, अर्णवजंग शाही, बाइचुङ तामाङ, रोहित श्रेष्ठ, दीप खत्री, दीर्घायु पिया, आकाश खत्री, सदीत अर्याल, जुड सापकोटा, र्यान गुरुङ, प्रश्रय श्रेष्ठ, शशीराज वन्त, श्रेयान नाम्गले लामा, कृपल गिरी, सर्णव दास श्रेष्ठ, इच्छा हाङ लिम्बु, कृषल हेका, समृद्ध बोहरा, उत्सब प्रधान, पाल्देन दोर्जे शेर्पा, अनिल गुरुङ (अफिसियल), ज्वाला बिष्ट (अफिसियल)
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]