default_image

10 years ago

August 4, 2015

कान्जिरोवा र मेरिट प्रिक्वाटरमा

171 views

0 Bookmark

कान्जिरोवा र मेरिट फुटबल प्रशिक्षण केन्द्र राजधानीमा जारी “प्रथम सेल्कन सिक्स ए साईड खुला फुटबल प्रतियोगिता – २०७२” को प्रिक्वाटरमा प्रवेश गरेका छन् ।
मंगलबार भएको खेलमा कान्जिरोवाले आईडियल कलेजलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनायो ।
चावहिल स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मेरिट फुटबल प्रशिक्षण केन्द्रले भगवली युथ क्लबलार्य ४–३ गोल अन्तरको संघर्षपूर्ण जित हात पा¥यो ।
नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको अर्को खेलमा लक्की ब्वाईजले होटल बुद्ध ल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटर प्रवेश गरेको आयोजकले जनाएमा छन् ।

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

March 28, 2025

एनएसएलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको […]

Success

Thank you for your time.