default_image

9 years ago

September 19, 2015

सुदुरको फराकिलो जित; झापा घर्मै स्तब्ध

92 views

0 Bookmark

लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाउने लक्ष्य लिएर लुम्बिनिलाई घरेलु मैदानमा निम्त्याएको झापा ११ घरेलु मैदानमै स्तब्द भएको छ  |

दोमाला रंगशाला भएको खेलमा  पूर्ण बहादुर गुरुङ्को १८ औ मिनेटको गोल निर्णायक साबित भयो  | जितसंगै लुम्बिनिको १० खेलमा २ जित र १ बराबारीको साथ ७ अंक भएको छ |

त्यसैगरी हार बेवोरेको झापा लिगको अग्र स्थानमा त छ तर दोस्रो स्थानको थ्रीस्टार भन्दा २ खेल बडी खेलेको छ |

मोरङ १-५ सुदुर

राष्ट्र लिगकै अर्को खेलमा घरेलु मैदानमा मोरङ्, सुदुर पश्चिमसँग ५-१को फराकिलो अन्तरले हरेको छ  | बिजेता टोलीकोलागि लावलले २ गोल गरे भने अनन्त तामाङ, जनम मान लिगल र बिमल घर्ती मगर ले १-१ गोल गरे  |

त्यसै गरी सुमित खड्काको ४८औ मिनेटको गोल मोरङको एक मात्र गोल साबित भयो |

१० खेल मा ५ अंक बटुलेको मोरङ लिगको अन्तिम स्थानमा छ भने, ३ जित र ४ ड्रको साथ सुदुर ६औ स्थानमा छ |

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.